Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | के प्रभु साँच्चै बादलको सवारीमा फर्कनुहुनेछ?
26 फेब्रुअरी 2026
महाविपत्तिहरू नजिकिँदै गर्दा, प्रभुमा विश्वास गर्ने धेरैले उहाँ बादलको सवारीमा ओर्लनुहुनेछ भनेर उत्सुकतासाथ आशा गरिरहेका छन्, ताकि तिनीहरू स्वर्गको राज्यमा उठाई लगिन र महाविपत्तिहरूबाट बच्न सकून्। तर, प्रभुलाई स्वागत गर्ने महत्त्वपूर्ण मामिलामा, थोरैले उहाँको अभिप्राय बुझ्छन्। के तपाईं प्रभु बादलको सवारीमा ओर्लनुहुन्छ भनी प्रतीक्षा गरेर साँच्चै उहाँलाई स्वागत गर्न सक्नुहुन्छ? प्रभु येशूले पृथ्वीका सबै कुलले उहाँलाई बादलको सवारीमा ओर्लिरहनुभएको देख्दा विलाप गर्नेछन् भनी किन अगमवाणी गर्नुभयो? यो सब के हो? यस कार्यक्रमले तपाईंलाई सत्यता खोज्न र उत्तरहरू पाउन मार्गदर्शन गर्नेछ।
अन्य प्रकारका भिडियोहरू