Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | आखिरी दिनहरूमा परमेश्वर फेरि किन देहधारी भएर देखा पर्नुपर्छ र काम गर्नुपर्छ
26 अप्रिल 2026
आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू देखेपछि, धेरै मानिसले तिनलाई परमेश्वरको आवाज र सत्यताका रूपमा चिनेका छन्, सर्वशक्तिमान् परमेश्वर नै देहधारी मानिसको पुत्र हुनुहुन्छ भनी स्विकारेका छन्, अनि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका छन्। तर, धेरै धार्मिक मानिस के विश्वास गर्छन् भने, प्रभु येशू क्रूसमा टाँगिएर मृत्युबाट बौरी उठ्नुभएपछि, उहाँ एउटा महिमित आत्मिक शरीरको रूपमा स्वर्गमा उक्लनुभयो, त्यसैले फर्केर आउनुहुने प्रभु मानिससामु आत्मिक शरीरकै रूपमा देखा पर्नुपर्छ र उहाँ देहधारी हुने सम्भावना नै छैन। त्यसोभए आखिरी दिनहरूमा परमेश्वर किन फेरि मानिसको पुत्र बनेर देखा पर्नु र काम गर्नुपर्छ त? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू