ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२९: कस्तो स्वभावले व्यक्तिलाई प्रतिवाद गर्न र बहाना बनाउन प्रेरित गर्छ?
16 मे 2026
उनी एउटी मण्डली अगुवा हुन्। ब्रदर-सिस्टरहरूले उनी वास्तविक काम गरिरहेकी छैनन् भनी रिपोर्ट गरे, जुन उनले स्वीकार गर्न सकिनन्। आफू हरेक दिन व्यस्त रहेको र कहिल्यै खाली नबसेको हुनाले अरूले आफूलाई वास्तविक काम नगरेको भनेर भन्नु असम्भव हुनुपर्छ भन्ने सोचेर उनले आफूलाई सही साबित गर्ने प्रयास गरिन्। खोजी र परमेश्वरका वचनहरूको खुलासामार्फत, उनले आफ्नो समस्या अनि तर्क गर्ने र आफूलाई सही साबित गर्ने आफ्ना प्रयासहरूपछाडिको भ्रष्ट स्वभाव बुझ्न सकिन्। अन्तमा, उनले कसरी आफैविरुद्ध विद्रोह गरिन् र रूपान्तरित भइन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू