Nepali Christian Movie | मेरो सन्तानलाई गेमको लतबाट मुक्त गर्न मद्दत गर्ने मार्ग खोज्ने (विशेष दृश्य)
1 फेब्रुअरी 2026
आधुनिक समाजमा यस्ता धेरै युवाहरू छन्, जसलाई अनलाइन गेमिङले मन्त्रमुग्ध पारेको छ, र तिनीहरू त्यसबाट उम्कन सक्दैनन्। यसले तिनीहरूको स्वास्थ्य र तिनीहरूको पढाइ दुवैमा गम्भीर असर पार्छ। आमाबुबाले आफ्ना छोराछोरीको अनलाइन गेम खेल्ने बानी छुटाउन जेसुकै जुक्ति लगाए पनि, ती व्यर्थ हुन्छन्, र आफ्नो सन्तानलाई गेमको लतबाट कसरी छुटाउने भन्ने कुरा नै कैयौँ परिवारको टाउको दुखाइको विषय बनेको छ। आफ्नो परिवारका लागि मार्ग भेट्टाउन यो चलचित्रको अंश हेर्नुहोस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू