इसाई मण्डली विविध प्रस्तुति प्रदर्शन | “स्तुतिका स्वरहरू” भाग २
6 जनवरी 2026
00:21 “परमेश्वरको राज्य पृथ्वीमा देखा परेको छ”—परमेश्वरका चुनिएका मानिसहरूको विश्वव्यापी कोरस प्रस्तुति
10:26 “परमेश्वरका सबै मानिसले सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्”—एक नृत्य प्रस्तुति
20:54 “परमेश्वरले तेरो हृदय र आत्मा खोजिरहनुभएको छ”—मिलान मण्डली र ब्रेशिया मण्डली (इटाली) बाट एक कोरस प्रस्तुति
26:54 “परमेश्वरका निम्ति एउटा बफादार हृदय”—उत्तरी क्यालिफोर्निया मण्डली (संयुक्त राज्य अमेरिका) बाट एक साङ्गीतिक प्रस्तुति
33:46 “मानवजातिप्रति सृष्टिकर्ताको सच्चा भावनाहरू”—चिम्बोराजो मण्डली र एस्मेराल्डास मण्डली (इक्वेडर) बाट एक युगल प्रस्तुति
41:21 “आफ्नै परिवारको कैदी”—चियाङ माई मण्डली (थाइल्याण्ड) बाट एक अनुभवात्मक गवाही
01:00:58 संसारभरिका मानिसहरूले चिनियाँ भाषा सिक्दै: “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ” चिनियाँ भाषामा परमेश्वरका वचनहरूको वाचन र “परमेश्वरको हृदयभन्दा असल हृदय कुनै पनि हुँदैन” नामक कोरस प्रस्तुति
01:14:35 “परमेश्वरको प्रेमको ज्योतिमा”— वाशिङ्गटन मण्डली (संयुक्त राज्य अमेरिका) बाट मौलिक भजन प्रस्तुति
01:19:59 “सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन”—एसोन मण्डली (फ्रान्स) बाट एक एकल प्रस्तुति
01:29:09 “परमेश्वरले मानवजातिका निम्ति अझ सुन्दर भोलिको सृजना गर्नुहुन्छ”—पङ्गासिनान मण्डली (फिलिपिन्स) बाट एक कोरस प्रस्तुति
01:32:01 “परमेश्वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ”—झितोमिर मण्डली (युक्रेन) बाट एक एकल प्रस्तुति
01:36:32 “ब्रह्माण्ड परमेश्वरको प्रशंसाले गुञ्जिन्छ”—पटियाला मण्डली (भारत) बाट एक नृत्य प्रस्तुति
01:42:03 “म अब अरूसँग प्रतिस्पर्धा गर्दिनँ”—सालेर्नो मण्डली (इटाली) बाट एक अनुभवात्मक गवाही
02:11:10 “मानिसहरूले परमेश्वरबारे आफ्ना गलतफहमी कसरी समाधान गर्नुपर्छ?”—नयाँ ताइपेई मण्डली (ताइवान) बाट एक सामूहिक प्रस्तुति
02:16:46 “तैँले बाँच्नका लागि सत्यता पछ्याउनैपर्छ”—टोरन्टो मण्डली र ओन्टारियो मण्डली (क्यानडा) बाट एक युगल प्रस्तुति
02:25:00 “असङ्ख्य राष्ट्रहरू र मानिसहरूमाथि परमेश्वरको न्याय”—फ्लोरिडा मण्डली (संयुक्त राज्य अमेरिका) बाट एक कोरस प्रस्तुति
02:28:58 संसारभरिका मानिसहरूले चिनियाँ भाषा सिक्दै: “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ” चिनियाँ भाषामा परमेश्वरका वचनहरूको वाचन र “मानवजातिको नियतिमा ध्यान देऊ” नामक कोरस प्रस्तुति
02:35:41 “सबै प्राणीको जीवन परमेश्वरबाट आउँछ”—एक नृत्य प्रस्तुति
02:43:33 “सर्वशक्तिमान् परमेश्वर महिमित सिंहासनमा विराजमान हुनुहुन्छ”—टोलुका मण्डली र वाउचिनाङ्गो मण्डली (मेक्सिको) बाट एक एकल प्रस्तुति
02:49:20 “मलाई यो छनौटको पछुतो छैन”—पङ्गासिनान मण्डली (फिलिपिन्स) बाट एक अनुभवात्मक गवाही
03:19:46 “परमेश्वरलाई प्रेम गर्नेहरू आशिषित हुन्”—इन्चोन मण्डली (दक्षिण कोरिया) बाट एक एकल प्रस्तुति
03:26:31 “परमेश्वरका सबै वचनहरू सत्यता हुन्”—भूमध्य गिनी मण्डलीबाट एक युगल प्रस्तुति
03:30:37 “ख्रीष्टको राज्य एउटा न्यानो घर हो”—एक नृत्य प्रस्तुति
03:35:46 “हामी सबै परमेश्वरको प्रेमिलो स्वभाव चिन्न पुगौँ”—पश्चिमी मलेसिया मण्डली र पूर्वी मलेसिया मण्डलीबाट एक सामूहिक प्रस्तुति
03:41:03 “परमेश्वरसँग मात्र जीवनको मार्ग छ”—फिलिपिन्स, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, मङ्गोलिया र थाइल्याण्डका मण्डलीहरूद्वारा एक चिनियाँ भजनको कोरस प्रस्तुति
03:45:58 “आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ”—ग्वाका मण्डली (भेनेजुएला) बाट एक कोरस प्रस्तुति
03:51:09 “के तँलाई तेरो मिसन थाहा छ?”—डच मण्डलीबाट एक एकल प्रस्तुति
03:57:41 “अन्यजाति राष्ट्रहरूमाझ परमेश्वरको नाम महान् भनेर अवश्य नै उच्च पारिनेछ”—परमेश्वरका चुनिएका मानिसहरूद्वारा एक विश्वव्यापी कोरस प्रस्तुति
अन्य प्रकारका भिडियोहरू