Nepali Christian Testimony Video 2022 | त्रीएकत्वको रहस्य खुलासा
9 मार्च 2022
मुख्य पात्र इसाई विश्वासका एक एल्डर हुन्, जसले त्रीएकत्वको रहस्यबारे खोजी गर्ने कार्यलाई कहिल्यै रोक्दैनन्: पिता, पुत्र र पवित्र आत्माबीच वास्तवमा के सम्बन्ध छ? बाइबलले भन्छ, परमेश्वर एकमात्र हुनुहुन्छ, त्यसैले कसरी तीन जना व्यक्तिहरू हुन सक्छन्? त्यसोभए त्यो त तीन आत्माहरू हुँदैनन् र? उनले त्यसको शिर-पुच्छर केही भेउ पाउन सक्दैनन्। त्यसपछि, एक दिन उनले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका एक जना ब्रदरलाई भेट्छन् र सर्वशक्तिमान् परमेश्वरका वचनहरू सम्बन्धी उनीहरूको सङ्गति मार्फत अन्त्यमा त्रीएकत्वको रहस्य खोलिन्छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन् र ती परमेश्वरका आवाज हुन् भनेर बुझेपछि, उनी सर्वशक्तिमान् परमेश्वर नै फर्किनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पक्का हुन्छन् र उनले प्रभुलाई स्वागत गर्छन्।
अन्य प्रकारका भिडियोहरू