Nepali Christian Movie | बुद्धिमती कन्याले साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीचको भिन्नता छुट्याउन सक्छे (विशेष दृश्य)
29 जनवरी 2026
प्रभुको दोस्रो आगमनको सामना गर्दा, तपाईं झूटा ख्रीष्टहरूको अत्यन्तै डर मानेर आफूलाई रक्षा गर्न तपाईं ढोका थुनेर बस्नुहुनेछ र प्रभुको प्रकाशको प्रतीक्षा गर्नुहुनेछ, कि तपाईं बुद्धिमती कन्याले जस्तो गर्नुहुनेछ र परमेश्वरको आवाजलाई सुनेर प्रभुको पुनरागमनलाई स्वागत गर्नुहुनेछ? यो छोटो भिडियोले तपाईंलाई प्रभुको दोस्रो आगमन कसरी स्वागत गर्ने भनेर बताउनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू