Christian Skit | सत्य झूट हुन सक्दैन | साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
14 मार्च 2021
प्रभु येशूले भन्नुभयो, “म चाँडै आउँछु” (प्रकाश २२:१२)। प्रभुको आगमन प्राप्त गर्नका लागि आखिरी दिनहरू नै सबैभन्दा महत्त्वपूर्ण समय हो, र जब धार्मिक सम्प्रदायका विश्वासी झेङ हाओएनले आफ्नी श्रीमतीले प्रभु फर्किनुभएको गवाही दिएको कुरा सुन्छन्, उनले खोजी र अनुसन्धान गर्न चाहन्छन्। तथापि, उनको चर्चका पाष्टरले बारम्बार उनलाई अवरोध पुर्याउने कोसिस गर्दछन्, “झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्नेछन्” (मत्ती २४:२४), भन्ने बाइबलका पद भट्याउँछन् र प्रभुको आगमनको प्रचार गर्ने जो कोही झूटा हुन् भनेर भन्छन् जसले झेङ हाओएनलाई अन्योलतामा फसाउँछ। आफ्नी श्रीमतीको सङ्गतिबाट, उनले साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूको अन्तर छुट्याउने विषयमा सत्यका पक्षहरू बुझ्न सक्षम हुन्छन्, र अन्तमा आफूलाई अन्योलताबाट मुक्त गर्दछन्…। कृपया सत्य झूट हुन सक्दैन भन्ने नाटकको आनन्द लिनुहोस्।
अन्य प्रकारका भिडियोहरू