Nepali Christian Testimony Video | स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ? (१)
26 नोभेम्बर 2022
तिनी भियतनामका एक इसाई हुन्छन्। संयोगबस, तिनले इन्टरनेटमा परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुन्छन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छन्। तिनी निकै उत्साहित हुन्छन्, त्यसकारण तिनले आफ्नो परिवारलाई सुसमाचार सुनाउँछन्। अनपेक्षित रूपमा, हरेक किसिमले तिनलाई पाष्टरले बाधा दिन्छन् र हैरान तुल्याउँछन्, र उसको परिवारलाई पाष्टरले धोकामा परेको र उक्साएको हुन्छ र तिनलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न नदिन तिनीहरूले सक्दो प्रयास गर्छन्। यो आत्मिक युद्धमा तिनी आफ्नो गवाहीमा कसरी दह्रिलो गरी खडा हुन्छन्? पत्ता लगाउन कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू