Christian Crosstalk | एउटा आत्मिक लडाइँ | A Storm Breaks Out in a Family Over Welcoming the Lord’s Return
5 जुलाई 2025
संसारको अन्त्य गर्ने महाविपत्तिहरू नजिकै आइरहेका र प्रभुको पुनरागमनका अगमवाणीहरू पूरा भइसकका देखेर, युक्रेनकी सिस्टर कायनाले अनलाइन गएर सर्वशक्तिमान् परमेश्वरका वचनहरूको अनुसन्धान गर्ने पहल गरिन्। उनले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको हरेक वचन सत्यता हो भन्ने देखिन्, र प्रभु येशू सर्वशक्तिमान् परमेश्वरका रूपमा फर्कनुभएको छ भनेर निश्चित भइन्। हर्षले भरिएर, उनले प्रभुलाई स्वागत गरिन्। तर, यसले उनको परिवारभित्र एउटा ठूलो आत्मिक लडाइँ सृजना गऱ्यो। आफ्ना बुबा र परिवारका अन्य सदस्यहरूको कडा विरोध, निगरानी, जासुसी, पिटाइ, गाली, र धम्की सामना गर्दा, उनले कसरी स्नेह र उनको आस्थाबिच छनौट गरिन्? अनि उनी कसरी परमेश्वरमा भर परिन् र उनले कसरी बुद्धिका साथ प्रतिक्रिया जनाइन्जा न्नका लागि “एउटा आत्मिक लडाइँ” नामक व्यङ्ग प्रस्तुति हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू