ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३८१: हैसियतको पछ्याइबारे चिन्तन
7 सेप्टेम्बर 2026
उनी मण्डलीमा लेखन-पठनका कर्तव्यहरू निर्वाह गर्दै थिए, र जब उनले आफूले गरेजति समयदेखि नै परमेश्वरमा विश्वास गरेका आफ्नै उमेरका ब्रदर-सिस्टरहरू अगुवा र सुपरिवेक्षक भएको देखे, उनलाई ईर्ष्या लाग्यो। एक दिन आफू पनि अगुवा वा सुपरिवेक्षक निर्वाचित हुने आशामा, उनले गोप्य रूपमा कडा परिश्रम गरे। आफूले ईर्ष्या गरेकी सुपरिवेक्षकले देहसुखमा लिप्त हुनका खातिर आफ्नो कर्तव्य त्यागेर घर फर्केकी, र दुई महिनाभित्रै बिहे समेत गरेकी देखेर, उनले चिन्तन गर्न थाले: के हैसियत हुनु भनेको सत्यता वास्तविकता हुनु हो? के हैसियतको पछि लाग्नु साँच्चै परमेश्वरको अभिप्रायअनुरूप छ त?
अन्य प्रकारका भिडियोहरू