Christian Music | सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर | Documentary

1 नोभेम्बर 2020

विशाल ब्रह्माण्डभरि, सबै आकाशीय पिण्डहरू सटीक रूपमा आ-आफ्नै कक्षमा हिँड्छन्। स्वर्गहरूमुनि हिमाल-पहाड, नदी-नाला र ताल-तलैया सबैका आ-आफ्नै सिमा छन्, र सबै प्राणीहरू जीवनका नियमहरू अनुसार चार ऋतुमा जिउँछन् र पुनरुत्पादन गर्छन्…। यो सबैको पनि अति सूक्ष्म तरिकाले योजना गरिएको छ—यी सबैमाथि शासन र प्रबन्ध गर्ने के एक शक्तिशाली व्यक्ति हुनुहुन्छ? हामी यो संसारमा रुँदै आएदेखि नै जीवनमा विभिन्न भूमिकाहरू खेल्न थालेका छौं। हामी जन्मदेखि बुढ्यौलीमा, बिरामीदेखि मृत्युमा पुग्छौं, हामी आनन्द र शोकका बीचबाट भएर जान्छौं…। मानवजाति वास्तवमा कहाँबाट आएको हो र हामी साँच्चै कहाँ जानेछौं? हाम्रो भाग्यमाथि कसले शासन गर्दैछ? प्राचीन कालदेखि आधुनिक समयसम्म, ठूलठूला राष्ट्रहरू खडा भएका छन्, राजवंशहरू आए र गए, र इतिहासको प्रवाहमा देशहरू र मानिसहरू फस्टाएका र नाश भएका छन्…। प्रकृतिका नियमहरूजस्तै मानव जातिको विकासका नियमहरूमा असीम रहस्यहरू छन्। के तपाईं तिनका उत्तरहरू जान्न चाहनुहुन्छ? वृत्तचित्र सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वरले तपाईंलाई यसको जरामा पुग्न, यी सबै रहस्यहरूको घुम्टो उठाउन मार्गनिर्देशित गर्नेछ।

यस भिडियोका केही सामग्रीहरू निम्नबाट आएका हुन्:

https://www.holyspiritspeaks.org/special-topic/copyright.html

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्