ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३७८: अब म आफ्नो अपराधकै कारण गलत बुझाइमा डुबिरहन्नँ
1 सेप्टेम्बर 2026
परमेश्वरमा विश्वास गरेको कारण उहाँलाई पक्राउ गरियो, र प्रहरीहरूले उहाँलाई जबरजस्ती उभिन बाध्य पारे, तर्साए र आगोले उहाँका पाखुरासमेत पोलिदिए, अनि परमेश्वरलाई धोका दिनका लागि उहाँलाई “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य बनाए। थप यातनाको डरले, उहाँले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नुभयो। त्यसपछि, उहाँ पीडा र आत्मग्लानिमा जिउनुभयो। उहाँले आफ्नो कर्तव्य निर्वाह गर्ने काम जारी राखे तापनि, “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर आफूले परमेश्वरलाई धोका दिएको र आफूले मुक्ति पाउने कुनै मौका नरहेको महसुस गर्नुभयो, र त्यसैले उहाँ दिक्दारीमा डुब्नुभयो। परमेश्वरका वचनहरूले नै उहाँलाई उहाँको नकारात्मकता र गलतफहमीबाट बाहिर ल्याए, जसले उहाँलाई सही तरिकाले आफ्नो अपराधको सामना गर्न सक्षम बनायो।
अन्य प्रकारका भिडियोहरू