Christian Testimony Video | मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु

Christian Testimony Video | मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु

12 |20 नोभेम्बर 2020

आजभोली, भयानक प्रकोपहरू नियमित रूपमा घट्ने गर्छन्, अनि प्रभुको आगमन सम्‍बन्धी अगमवाणीहरू आधारभूतरूपमा पूरा भइसकेका छन्। हामीले प्रभुलाई कसरी स्वागत गर्न सक्छौं? मार्ग पत्ता लगाउन हामी एकसाथ अन्वेषण गरौं।

Christian Testimony Video | मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु (Nepali Subtitles)

मुख्य पात्र चेन क्वियान, Chen Qian, एक ख्रीष्टियन हुन् जसले पाष्टर र उनकी पत्नीलाई आफ्‍नो आत्मिक बाबुआमाको रूपमा लिएका छन्। तैपनि, जब उसले पछि सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन् र प्रभुको पुनरागमनको समाचार खुशी हुँदै पाष्टरसँग बाँड्छन्, पाष्टरले यसको खोजी नगरेको, बरु चेन क्वियानलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्‍नको लागि बारम्‍बार दुर्व्यवहार गर्ने प्रयास गरेको देख्दा ऊ छक्‍क पर्छ। पाष्टरले मण्डलीका अरू सदस्यहरूलाई समेत बहकाउँछ र चेन क्वियानलाई इन्कार गर्न उक्साउँछ। यो उसको लागि अत्यन्तै पीडादायक र दोधारपूर्ण हुन्छ र ऊ कुनै बेला त्यति राम्रो देखिने पाष्टरले त्यसरी व्यवहार गर्न सक्छ भनेर छक्‍क पर्छ। भेलाहरूमा सहभागी भएर अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, उनले ढोङ्गी फरिसीको रूपमा रहेको पाष्टरको साँचो रङ्गलाई देख्छ, र ऊ पाष्टरको नियन्त्रणबाट पूर्ण रूपमा मुक्त हुन्छ।

सुसमाचार हटलाइन : 1+917-291-0746

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्