Nepali Christian Song | वचनद्वारा गरिएको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ | with lyrics

13 अप्रिल 2022

पद १

परमेश्‍वरले अन्तिम दिनहरूमा गर्नुहुने काममा,

वचनको अख्तियार र शक्ति,

चिन्ह र चमत्कारको भन्दा बढी हुन्छ।

त्यसले मानिसको भ्रष्ट स्वभाव देखाउँछ।

तिनलाई आफैँ चिन्न सक्तैनौ,

तर जब वचनले तिनलाई तिम्रो अघि उदाङ्गो पार्छ,

तिनलाई चिन्नेछौ, इन्कार गर्नेछैनौ,

र तिमी पूर्ण विश्‍वस्त हुनेछौ।

पूर्व कोरस १

के यो वचनको अख्तियार होइन र?

यो वचनको आजको कामको परिणाम हो,

हो, उहाँको वचनको परिणाम हो यो।

कोरस

यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार

चिन्हको काम गर्नु, रोगी निको पार्नु र

भूत धपाउनु मात्र होइन।

बरू वचनको न्यायले उहाँको

सर्वशक्तिमानता, अख्तियारको

अझ प्रतिनिधित्व गर्न सक्छ।

पद २

न्याय र सजायको यो कामद्वारा, मानिसले

आफ्नै फोहोर र भ्रष्ट सार पूर्णतः देख्नेछ,

ऊ पुरै बदलिनेछ र धोइनेछ।

मानिस उहाँको सिंहासन अघि फर्कन

योग्य हुन सक्ने यो एउटै तरिका हो।

वचनको न्याय र सजायद्वारा मानिस

उहाँद्वारा लिइन सक्षम हुन्छ।

पूर्व कोरस २

वचनको न्याय,

शोधन र खुलासाद्वारा

मानिसका सबै धारणा, अभिप्राय, आकांक्षा र

उसको हृदयका अशुद्धता प्रकट गरिन्छ।

कोरस

यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार

चिन्हको काम गर्नु, रोगी निको पार्नु र

भूत धपाउनु मात्र होइन।

बरू वचनको न्यायले उहाँको

सर्वशक्तिमानता, अख्तियारको

अझ प्रतिनिधित्व गर्न सक्छ।

ब्रिज

तिमीहरूले पाउने सबै फल वचनबाट हो,

जुन चिन्ह र चमत्कारका भन्दा ठूला हुन्छन्।

तिमी उहाँको महिमा र अख्तियार,

क्रूसीकरण, रोगी निको पार्ने,

भूत धपाउने कामद्वारा मात्र नभई

उहाँको वचनको न्यायद्वारा अझ बढी देख्छौ।

कोरस

यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार

चिन्हको काम गर्नु, रोगी निको पार्नु र

भूत धपाउनु मात्र होइन।

बरू वचनको न्यायले उहाँको

सर्वशक्तिमानता, अख्तियारको

अझ प्रतिनिधित्व गर्न सक्छ।

यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार

चिन्हको काम गर्नु, रोगी निको पार्नु र

भूत धपाउनु मात्र होइन।

बरू वचनको न्यायले उहाँको

सर्वशक्तिमानता, अख्तियारको

अझ प्रतिनिधित्व गर्न सक्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्