ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३८२: के कसैको दयाको ऋण तिर्नु आत्म आचरणको सिद्धान्त हो?
14 सेप्टेम्बर 2026
उहाँ दया चुक्ता गर्ने कुरालाई आत्मआचरणको मार्गदर्शक मानक मान्नुहुन्थ्यो। जब मण्डलीले उहाँलाई गाह्रो समयमा मद्दत गरेका एक जना चिनजानका व्यक्तिको मूल्याङ्कन लेख्न भन्यो, तब उहाँले ती व्यक्तिको दया चुक्ता गर्नका लागि जानीजानी साँचो कुरा लुकाउनुभयो। नतिजास्वरूप, उहाँले काममा ढिलाइ गर्नुभयो र अड्चनहरू खडा गर्नुभयो। परमेश्वरका वचनहरू पढेपछि, उहाँले दया चुक्ता गर्ने परम्परागत सांस्कृतिक विचारलाई खुट्ट्याउनुभयो र दया चुक्ता गर्नु भनेको आफूलाई आचरणमा ढाल्ने सिद्धान्त होइन रहेछ भनी महसुस गर्नुभयो।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू