Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा?
26 फेब्रुअरी 2026
दुई हजार वर्षदेखि, प्रभुमा विश्वास गर्ने सबैले उहाँ आएर तिनीहरूलाई स्वर्गको राज्यमा उठाई लानुहुने प्रतीक्षा गरिरहेका छन्—प्रभु येशूले हाम्रा लागि ठाउँ तयार पार्न जानुहुने, र त्यो तयार भएपछि हामीलाई लिन फर्कनुहुने प्रतिज्ञा गर्नुभयो। तर प्रभु येशूले तयार पारेको ठाउँ कहाँ छ भनेर कसैलाई थाहा छैन। कतिपयले यो स्वर्गमा छ भनी विश्वास गर्छन्, जबकि अरूले प्रकाशको पुस्तकका अगमवाणीहरूका आधारमा, यो पृथ्वीमा छ भन्छन्। त्यसोभए स्वर्गको राज्य ठ्याक्कै कहाँ छ? यस कार्यक्रमले तपाईँलाई सत्यता खोज्न र उत्तरहरू पाउन मार्गदर्शन गर्नेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू