Nepali Christian Movie | सङ्कटका बीचमा उठाई लगिनु: देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग गरिएका मानिसहरू बीचको मूलभूत भिन्नता के हो? (विशेष दृश्य)
17 मार्च 2026
परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको वचनलाई मानिसको वचन भन्न मिल्दैन, मानिसको शब्दलाई कसैले परमेश्वरको वचन भन्न त झनै मिल्दैन। परमेश्वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्वर होइन, अनि देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा सारगत भिन्नता हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्वर मानवजातिलाई छुटकारा र मुक्ति दिने आफ्नो काम गर्न दुई पटक देह बन्नुभएको छ, र दुवै पटक परमेश्वरले प्रयोग गरेका केही मानिसहरू छन् जसले देहधारी परमेश्वरको काममा सहकार्य गर्छन्। देहधारी परमेश्वर र परमेश्वरले प्रयोग गर्ने मानिसहरू बीचको मूलभूत भिन्नता ठ्याक्कै के हो? र देहधारी परमेश्वरलाई हामीले कसरी चिन्नुपर्छ? यसका जवाफहरू यो छोटो भिडियोमा प्रकाश पारिएका छन्।
अन्य प्रकारका भिडियोहरू