ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३७३: मेरो रोग परमेश्वरको आशिष् थियो
21 अगस्ट 2026
परमेश्वरमा विश्वास गर्न थालेपछि, उनले जोसका साथ आफूलाई अर्पण गरे। तर पाँच वर्षपछि, उनलाई अचानक सक्रिय हेपाटाइटिस बी भएको पत्ता लाग्यो, र उनले गुनासा र गलतफहमीहरू पाल्न थाले। उनले विभिन्न उपचार गराए, तर उनको अवस्था झन्-झन् बिग्रिँदै गयो। सबैतिरबाट ठक्कर खाएपछि, उनले सत्यता खोजे र परमेश्वरको अभिप्राय बुझे, अनि यो बिमारी वास्तवमा परमेश्वरको आशिष् पो रहेछ भनी महसुस गरे। उनले बिमारीको यो परीक्षा कसरी अनुभव गरे? यसबाट उनले कस्तो बुझाइ प्राप्त गरे?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू