ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३१८: म अब उप्रान्त अगुवा बन्न प्रतिस्पर्धा गर्दिनँ
26 अप्रिल 2026
आफ्नो लेखन-पठनको कर्तव्यमा, काममा केही नतिजा प्राप्त गरेपछि उनलाई आफूसँग उच्च क्षमता र बलियो कार्य सामर्थ्य छ भन्ने लाग्यो। मण्डलीको चुनावको बेला, उनले आफू अगुवाका रूपमा निर्वाचित हुन योग्य भएको सोचिन्। आफूले चाहेजस्तो नहुँदा, उनले गुनासो गरिन् र असन्तुष्ट भइन्, अनि चुनावमा बाधासमेत दिइन् र दुष्ट कार्यहरू गरिन्। परमेश्वरका वचनहरूको खुलासाले उनलाई आफ्नो अहङ्कार र हैसियतको तीव्र चाहना स्पष्ट रूपमा देख्न मद्दत गर्यो, अनि उनले आफू ख्रीष्टविरोधीहरूको मार्गमा रहेको महसुस गरिन्। उनले केही आत्म-सचेतना प्राप्त गरिन् र अगुवा बन्नका लागि सङ्घर्ष गर्न छोडिन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू