ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३९७: अब म अथक रूपमा हैसियतको पछि लाग्दिनँ

18 नोभेम्बर 2026

उनी दृढ इच्छाशक्ति भएकी व्यक्ति थिइन्, जो सत्र-अठार वर्षको उमेरमै अधिकारी वा क्याडर अगुवा बन्ने महत्त्वाकाङ्क्षा राख्थिन्। परमेश्‍वरमा विश्वास गरेपछि, उनले त्यागिन् र आफूलाई समर्पित गरिन्, अनि वरिष्ठ अगुवा बन्न, र अरूको समर्थन तथा प्रशंसा प्राप्त गर्न खोजिन्। तर, लगातार चुनाव हार्दा उनलाई असह्य पीडा भयो। बाधा र असफलताहरूमाझ उनले कसरी सत्यता खोजिन्, अनि हैसियतको आफ्नो चाहना कसरी त्यागिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्