Nepali Christian Testimony Video 2022 | मैले प्रभुलाई स्वागत गर्ने अवसर झन्डै गुमाएँ
6 मार्च 2022
आफ्नो पाष्टरहरूले बताउने कुरामा कुनै प्रश्न नगरी विश्वास गर्ने र बाइबलको शाब्दिक अर्थमा लागिपर्ने भएको हुनाले, मुख्य पात्रले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु भनेको प्रभुलाई धोका दिनुसरह हो भन्ने विश्वास गर्छन्। उनले बारम्बार सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्न इन्कार गर्छन्, र आफ्नी श्रीमतीको सर्वशक्तिमान् परमेश्वरमाथिको विश्वासको मार्गमा समेत खडा हुने प्रयास गर्छन्। उनको जीवनमा के हुन्छ जसको कारण उनले आफ्नो दृष्टिकोण परिवर्तन गर्छन् र सर्वशक्तिमान् परमेश्वरको कामको बारेमा खोजी र अनुसन्धान गर्ने इच्छा गर्छन्? अनि परमेश्वरका वचनहरूको कुन-कुन खण्डहरूले उनलाई सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा निश्चित गराउँछन्, र उनलाई थुमाका पाइलाहरू पछ्याउन र प्रभुको स्वागत गर्न उत्प्रेरित गर्छन्? उनको कथा सुनौं।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू