Nepali Christian Testimony Video 2022 | मैले परमेश्वरको आवाज सुनेको छु
16 सेप्टेम्बर 2022
फ्रान्सका माथ्यूले बालकै छँदादेखि प्रभुमा विश्वास गर्दै आएका छन्। ठूलो भएपछि, उनले पादरीहरूका प्रवचनहरू कहिल्यै अन्तर्दृष्टिपूर्ण नभएको र अरू विश्वासीहरूको विश्वास सेलाएको महसुस गर्छन्। आफ्नो मण्डलीमा उनले पवित्र आत्माको कार्य अनुभव गर्न सक्दैनन्, र उनी आफैलाई आत्मिक रूपमा खोक्रो र अन्योल भएको महसुस हुन्छ। उनले प्रभुको उपस्थिति अनुभव गर्न सक्दैनन्। त्यसपछि एक दिन, संयोगवश उनले सर्वशक्तिमान् परमेश्वरको राज्यको सुसमाचार सुन्छन्। खोजी र अनुसन्धानद्वारा, उनले सर्वशक्तिमान् परमेश्वरका वचनहरू शक्तिशाली र अख्तियारपूर्ण छन्, र ती परमेश्वरको आवाज हुन् भन्ने देख्छन्। सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा निश्चित भएर, उनले सर्वशक्तिमान् परमेश्वरलाई सहर्ष ग्रहण गर्छन् र प्रभुको साथमा फर्किन्छन्।
अन्य प्रकारका भिडियोहरू