ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३९२: बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें

28 अक्टोबर 2026

उनी सानैदेखि रोगको खतरामा हुन्थिन्, तर परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेपछि उनी धेरै ठीक भइन्, र उनले आफ्नो पूरै जीवन परमेश्‍वरमा अर्पित गरी उहाँमा समर्पित हुने सङ्कल्प गरिन्। उनको काम तनावपूर्ण हुँदै गएपछि उनमा मुटुको धड्कन बढ्ने, छाती भारी हुने, शरीर पूरै कमजोर हुने लक्षण देखा परे र कहिलेकाहीँ उनी बेहोस समेत हुन्थिन्। यी लक्षणहरू देखिए पनि परमेश्‍वरले उनको रक्षा गर्नुहुनेछ र उनको रोग निको हुनेछ भन्‍ने आशाले उनले कर्तव्य निभाइरहिन्। तर उनको अवस्था झन् खराब हुँदै गयो, अनि उनलाई यो परमेश्‍वरले उनलाई प्रकाश गरी दण्डित गर्ने तरिका हो भन्‍ने शङ्का भयो। परमेश्‍वरका वचनले उनलाई यो नकारात्मकताबाट निस्कन मद्दत गरे, जसले गर्दा उनले उहाँको अभिप्राय बुझिन् र र अनपेक्षित इनाम प्राप्त गर्न सकिन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्