Nepali Christian Testimony Video | मैले बल्ल परमेश्वरको आवाज सुनेँ
21 फेब्रुअरी 2023
अर्का विश्वासीले निम्तो दिएकोले, तिनले अनलाइनमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्छन्। अचम्मको कुरा, तिनले परमेश्वरका वचनहरूमा शक्ति र अख्तियार छन्, र ती सबै सत्यता हुन् भन्ने थाहा पाउँछन्। तिनले खुसीसाथ आफ्ना छिमेकीहरूलाई आफूसँगै साँचो मार्ग अनुसन्धान गर्न निम्तो दिन्छन्, तर तिनीहरूले तिनलाई बाधा दिन्छन् र बहकाउँछन्। तिनले साँचो मार्ग अनुसन्धान गर्न छोड्ने निर्णय गर्नेबित्तिकै, के घटना घटेकोले तिनले अनुसन्धान जारी राख्ने निर्णय गर्छन्? तिनले कसरी प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्छन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू