ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३९४: अब म अपराधबाट बाँधिएकी छैनँ

10 नोभेम्बर 2026

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ गरिएपछि, उनी यातना सहन सकिनन् र मण्डलीको पैसा सुरक्षित राख्ने एउटा घरलाई घात गरेर गम्भीर अपराध गरिन्। मण्डलीमा फर्केपछि, उनले आफ्नो पापको प्रायश्चित गर्ने मानसिकताका साथ आफ्नो कर्तव्य निर्वाह गरिन्। जब उनले मण्डलीबाट एक जना यहूदालाई निकालिएको देखिन्, उनले आफ्नो अपराध धेरै गम्भीर छ र आफूलाई पनि निकालिने सम्भावना छ भन्ने सोचिन्, त्यसैले उनी दिक्दारीको स्थितिमा जिइन्, र सत्यता पछ्याउने सङ्कल्प गर्न छोडिन् र आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा बनिन्। परमेश्‍वरका वचनहरू पढेर, उनले मानिसहरूलाई मुक्ति दिने उहाँको इच्छा बुझिन्, र आफ्नो अपराधले उब्जाएका नकारात्मक भावनाहरूबाट बाहिर निस्किन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्