बाट लिइएको विशेष दृश्य 2 “भक्तिको रहस्य उत्तरकथा”

18 जुन 2021

Christian Movie | भक्तिको रहस्य: उत्तरकथा | बाट लिइएको विशेष दृश्य 2: “देहधारी परमेश्‍वरलाई कसरी बुझ्‍ने”

आखिरी दिनहरूमा, मानिसलाई उद्धार गर्न परमेश्‍वर देह बन्‍नुभएको छ। तर हामीले देहधारणको सत्यतालाई बुझ्दैनौं, त्यसकारण देहधारी परमेश्‍वरलाई हामी साधारण व्यक्तिजस्तै ठान्छौं, हामीले परमेश्‍वरको आवाजलाई पहिचान गर्न सक्दैनौं अनि प्रभुलाई कसरी स्वागत गर्न जान्नु त परै जाओस्—यहाँसम्‍म कि परमेश्‍वरको अवज्ञा गर्न र उहाँलाई दोष दिनको लागि धार्मिक संसार र सत्तासीन शक्तिहरूलाई पछ्याउन समेत हामी पछि पर्दैनौं—यो अवस्था अनुग्रहको युगमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर प्रभु येशूको रूपमा देहधारी हुनुभएको भन्दा फरक हुँदैन। त्यसकारण, हामीले परमेश्‍वरलाई चिन्ने मुख्य तरिका भनेको सत्यतालाई बुझ्‍नु नै हो भन्‍ने देखिन्छ। त्यसो भए, देहधारण भनेको के हो? देहधारणको सार के हो?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्