Christian Crosstalk | प्रभु ठ्याक्कै कसरी आउनुहुन्छ (Nepali Subtitles)

Christian Crosstalk | प्रभु ठ्याक्कै कसरी आउनुहुन्छ (Nepali Subtitles)

291 |11 मार्च 2021

आखिरी दिनहरूमा, प्रभु येशूको पुनरागमनको प्रतीक्षामा रहेका इसाईहरूको छलफल अझ प्रगाढ हुँदै जान्छ, तर प्रभु ठ्याक्कै कसरी फर्किनुहुन्छ? कोही भन्छन्, “प्रभु येशू बादलहरूका साथ आउनुहुनेछ।” अरू भन्छन्, “उहाँको पुनरागमनको भविष्यवाणी गर्ने अगमवाणीहरूले पनि यसो भनेर उल्लेख गर्छन्, ‘हेर, म चोरजस्तै आउँछु’ (प्रकाश १६:१५)। ‘तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ (लूका १७:२५)। ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ (मत्ती २५:६)। यदि उहाँ सबैले देख्‍ने गरी बादलहरूको साथ आउनुहुन्छ भने, हामी कसरी उहाँ गोप्य रूपमा आउनुभएको, दुःखकष्ट भोग्नुभएको, र अस्वीकृत हुनुभएको, साथै अरूले उहाँको पुनरागमनको बारेमा गवाही दिनेछन् भनी भन्नुभएको रहस्यको वर्णन गर्दछौं?” प्रभु हामीकहाँ कसरी देखा पर्नुहुनेछ? प्रभु ठ्याक्कै कसरी आउनुहुन्छ भन्‍ने यस हास्य-छलफलले यस विषयको बारेमा हाम्रा शङ्काहरू समाधान गर्ने प्रयास गर्छ।

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्