Nepali Sermon Series | खोजी मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?
29 अक्टोबर 2021
मुक्तिदाताको बारेमा सोच्दा तपाईंलाई के याद आउँछ? मानवजातिलाई मुक्ति दिनको लागि आखिरी दिनहरूमा मुक्तिदाता ओर्लनुहुन्छ भनेर धेरै मानिसहरूले प्रतीक्षा गरिरहेका छन्, र धेरै अगमवक्ताहरूले आखिरी दिनहरूमा मुक्तिदाता आउनुहुनेछ भनी भनेका छन्। त्यसो भए, वास्तवमा मुक्तिदाता को हुनुहुन्छ त? फरकफरक धर्म र सम्प्रदायहरू मुक्तिदाताको बारेमा फरकफरक अर्थ लगाउने तरिकाहरू र विश्वास भए तापनि, मुक्तिदाता एक जना मात्र हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। त्यसो भए, साँचो मुक्तिदाता को हुनुहुन्छ त? मुक्तिदाता आउनुहुँदा, उहाँले कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ? साँचो विश्वासको खोजीको यो भागले तपाईंलाई यी रहस्यहरूको खोजी गर्न सहायता गर्नेछ, र हामीले यी मुक्तिदाताबाट कसरी मुक्ति पाउन सक्छौं भन्ने बारेमा साँचो गवाही प्रदान गर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू