ईसाई अनुभवात्मक गवाहीहरू, भाग भाग ३७०: कसरी मैले प्रतिभाशाली मानिसहरूको ईर्ष्या गर्न छोडेँ
17 अगस्ट 2026
आफ्नी सहकर्मीले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू ल्याइरहेको देखेर उनी ईर्ष्यालु भइन्। उनलाई आफ्नी सिस्टरले आफूलाई उछिन्लिन् र अगुवाहरूबाट बढी मान्यता पाउलिन् भन्ने चिन्ता लाग्यो। सिस्टरलाई कठिनाइहरू आइपर्दा उनले मद्दत गरिनन्, र अगुवाहरूको अगाडि जानीजानी सिस्टरलाई होच्याउने कामसमेत गरिन्। परमेश्वरका वचनहरूको खुलासामार्फत, उनले आफ्नो भ्रष्ट स्वभाव बुझिन्। उनले गहिरो गरी पछुतो महसुस गरिन्। प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नुको मूल कारण के हो? उनी कसरी बदलिइन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू