ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३९५: मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो

15 नोभेम्बर 2026

सानै उमेरदेखि उनी गरिबीको अवस्थामा हुर्किइन्। गरिबीले ल्याएको दुःखकष्ट र असहायपनको प्रत्यक्ष अनुभव गरिन्। उनले आफ्ना आशालाई अब आउने पुस्तामा लगेर रोपिन्, छोराछोरीले मेहनत गरेर पढ्नेछन् र नाम कमाउनेछन्, अनि परिवारको नाम सम्मानित बनाउनेछन् भन्ने आशा गरिन्। यो लक्ष्य हासिल गर्न उनले छोराछोरीलाई निकै दबाब दिइन्। जब उनको छोरा ख्याति र लाभ पछ्याउने पासोमा पऱ्यो र उसले आफूलाई निकाल्न सकेन, उनलाई निकै पछुतो भयो। छोरालाई हानि गर्ने उनकै गलत वैचारिक शिक्षा थियो भन्ने उनले महससु गरिन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्