Christian Testimony Video | दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

Christian Testimony Video | दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

167 |18 जनवरी 2021

एक गरिब परिवारमा हुर्कँदै गरेको एउटा बच्चाको रूपमा, मुख्य पात्रले धेरै पैसा कमाउने र राम्रो जीवन जिउने अठोट गर्छिन्। यस उद्देश्यका लागि, उनले प्रारम्भिक विद्यालयको पढाइ छाड्छिन् र जति गाह्रो वा थकाइ लाग्दो भए पनि कहिल्यै गुनासो नगरिकन काम गर्न जान्छिन्। वर्षौंको अधिक कामको थकाइबाट उनी बिरामी पर्न जान्छिन्। ओछ्यानमा थला परेपछि उनी सोच्न थाल्छिन्: “मानिस केको लागि बाँच्दछ? के पैसाको लागि मात्र बाँच्नु सार्थक छ? के मानिसहरू धनी भएपछि वास्तवमै खुशी हुन्छन्?” पीडा र असहाय महसुस गरेको बेला उनीकहाँ आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मुक्ति आउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट उनले मानिसजातिको पीडाको जड र कसरी मानिसहरूले अर्थपूर्ण जीवन बिताउन सक्छन् भनेर सिक्छिन्। उनले आफ्नो जीवन परिवर्तन गर्ने र परमेश्‍वरप्रति समर्पणता खोज्ने सङ्कल्प गर्छिन्। अन्ततः, उनले पहिले कहिल्यै थाहा नपाएको शान्ति र स्थायित्वको आनन्द प्राप्त गर्छिन्। उनको चोटले वास्तवमै दुर्भाग्यको माध्यमबाट आशिष्‌ ल्याउँदछ।

सुसमाचार हटलाइन : 1+917-291-0746

थप देखाउनुहोस्
अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।
हामीलाई WhatsApp मा सम्पर्क गर्नुहोस्
हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्