Nepali Christian Movie | परमेश्वरको राज्यमा कस्ता प्रकारका मानिसहरू प्रवेश गर्न सक्छन्? (विशेष दृश्य)
1 फेब्रुअरी 2026
स्वर्गको राज्यमा कस्तो व्यक्तिलाई उठाई लगिनेछ? प्रभु येशूले भन्नुभयो, “तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)। तर कतिपय मानिसहरूले के विश्वास गर्छन् भने स्वर्गमा हुनुहुने पिताको इच्छालाई पछ्याउनु भनेको प्रभुको नामप्रति विश्वासयोग्य बन्नु, उहाँलाई लगनशील भई सेवा गर्नु, र क्रूस बोकेर दुःख सहनु हो, र यदि हामीले यी कुराहरू गर्यौं भने, स्वर्गको राज्यमा उठाई लगिनको लागि हामीले प्रभुको दोस्रो आगमनको निम्ति यसरी जागा रहनु र प्रतीक्षा गर्नु मात्रै आवश्यक हुन्छ। के यी विचारहरू प्रभुका मापदण्डहरूअनुरूप छन्? यो भिडियो अंशले तपाईंलाई यसबारे बताउनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू