Christian Song | साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने
21 जुलाई 2021
प्रार्थना गर्दा, परमेश्वर समक्ष तेरो हृदय शान्त हुनुपर्दछ,
र तँसँग इमान्दार हृदय हुनुपर्दछ।
तँ वास्तवमै परमेश्वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—
तैँले परमेश्वरलाई राम्रा सुनिने शब्दहरूले मनाउने प्रयास गर्नुहुँदैन।
प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ।
तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्नुहोस्, तैँले प्रार्थना गर्दा,
तैँले परमेश्वर सामु गरेको संकल्प सहित,
तेरा वास्तविक स्थितिहरू र तेरा समस्याहरू उहाँको उपस्थितिमा लिएर जा।
प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन;
यो त इमान्दार हृदयले परमेश्वरको खोजी गर्नु हो।
परमेश्वरले तेरो हृदयको सुरक्षा गर्नुभएको होस् भनेर अनुरोध गर्,
ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्;
उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्,
आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्,
यसरी तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्न र
परमेश्वरलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू