Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | के पाप क्षमा भएकाहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छन्?

7 अप्रिल 2026

प्रभुका सबै विश्वासी स्वर्गको राज्यमा उठाई लगिने आशा गर्छन्। तिनीहरू के विश्वास गर्छन् भने, प्रभु येशूले तिनीहरूका पापहरू क्षमा गरिसक्नुभएको हुनाले, प्रभु आउनुहुँदा तिनीहरू सोझै स्वर्गको राज्यमा उठाई लगिनेछन्। तर, मानिसहरूका पापहरू क्षमा गरिएको भए तापनि तिनीहरू अझै पनि बारम्बार पाप गर्छन् र पापमै जिउँछन् भन्‍ने कुरालाई नकार्न सकिँदैन। त्यसोभए, के त्यस्ता मानिसहरू प्रभु आउनुहुँदा साँच्चै नै स्वर्गको राज्यमा उठाई लगिन योग्य छन् त? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्