Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | यदि धार्मिक संसारले यसलाई निन्दा गर्छ भने, के यो साँचो मार्ग होइन र?
26 अप्रिल 2026
दुई हजार वर्षअघि, प्रभु येशूले मानवजातिलाई छुटकारा दिने काम गर्नुभयो, तैपनि यहुदी धर्मका अगुवाहरूले उन्मत्त रूपमा प्रभु येशूलाई दोषी ठहराए र उहाँको प्रतिरोध गरे, अनि उहाँलाई क्रूसमा समेत टाँगे। अहिले, आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ र उहाँले परमेश्वरको घरबाट सुरु हुने न्यायको काम गर्दै हुनुहुन्छ। उहाँ फेरि एकपटक धार्मिक संसारबाट दोषारोपण र प्रतिरोधको सामना गरिरहनुभएको छ। यसले धेरै मानिसहरूलाई अन्योलमा पार्छ: धार्मिक संसारका अगुवाहरू त बाइबल बुझ्ने र परमेश्वरलाई चिन्ने मानिसहरू हुनुपर्छ, त्यसोभए तिनीहरू किन अझै पनि परमेश्वरलाई दोषी ठहराउँछन् र उहाँको प्रतिरोध गर्छन् त? यदि कुनै मार्गलाई धार्मिक संसारले निन्दा गर्छ भने, के त्यो साँचो मार्ग हुन सक्छ कि सक्दैन? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू