Nepali Christian Movie Trailer | चुनावअघि
5 मे 2026
झोउ चिङ्यु राम्रो क्षमताकी मण्डली अगुवा हुन्, उनीसँग कार्य सामर्थ्य छ, उनले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गरेकी छिन्, र उनीसँग आफ्ना ब्रदर-सिस्टरहरूको अनुमोदन छ। वार्षिक मण्डली चुनाव नजिकिँदै गर्दा, उनी आफू पुन: निर्वाचित हुनेछु भनेर विश्वस्त छिन्। अर्थात्, यो अवस्था त्यतिन्जेल जारी रहन्छ जतिन्जेल शहरको पूर्वमा रहेको मण्डलीकी अगुवा, याङ जिएलाई एउटा भेलामा रिपोर्ट गरिएर उनलाई सिसिपिले पिछा गर्दैन। तिनी भाग्छिन्, र तिनलाई झोउ चिङ्युको मण्डलीमा खटाइन्छ, त्यसपछि तिनी पनि उम्मेदवारका रूपमा चुनावमा सामेल हुन्छिन्। चाँडै, झोउ चिङ्युले ब्रदर-सिस्टरहरू सबैले याङ जिएको सङ्गति सुन्न चाहेको र तिनलाई तिनीसँग सत्यता वास्तविकता भएकामा प्रशंसा गरेको देख्छिन्, र उनी तिनको ईर्ष्या गर्छिन्। झोउ चिङ्युले आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन देखावटी गर्छिन्, याङ जिएलाई पाखा लगाउने प्रयास गर्छिन्, अनि आफूलाई नाम र हैसियतका लागि लड्ने भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकी पाउँछिन्। अन्ततः झोउ चिङ्यु नाम र हैसियत पछ्याउनुको नियन्त्रण र बन्धनबाट कसरी उम्कन्छिन्? र जब चुनाव आउँछ, तब उनले कसरी आफ्नो मत खसाल्छिन्? पत्ता लगाउन चुनावअघि हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू