ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३७९: म आफ्नो कर्तव्यलाई सही रूपमा लिन सक्ने भएँ
1 सेप्टेम्बर 2026
सुरुमा, उहाँ मण्डलीमा एक कलाकार हुँदा, ब्रदर-सिस्टरहरूले उहाँलाई उच्च सम्मान गर्थे र उहाँ आफ्नो कर्तव्यमा उत्प्रेरित हुनुहुन्थ्यो। पछि, कामको आवश्यकताअनुसार, मण्डलीले उहाँलाई खाना पकाउन, सेट सजाउन र सामग्रीहरू मिलाउन खटायो। उहाँलाई आफ्नो अब कुनै महत्त्व छैन जस्तो लाग्यो र उहाँ नकारात्मक स्थितिमा फस्नुभयो, अनि उहाँले आफ्नो कर्तव्यमा बोझ बोक्न छोड्नुभयो। परमेश्वरका वचनहरूको खुलासाबाट, उहाँले प्रतिष्ठा र हैसियत पछ्याउने आफ्नो भ्रष्ट स्वभाव चिन्नुभयो र कर्तव्यहरू उच्च, नीच, महान् वा तुच्छ हुँदैनन् भनी बुझ्नुभयो। आफ्नो मानसिकता परिवर्तन भएपछि, उहाँले बिस्तारै आफ्नो स्थान फेला पार्नुभयो र आफ्नो जीवन प्रवेश अनि व्यावसायिक सीप दुवैमा प्राप्तिहरू हासिल गर्नुभयो।
अन्य प्रकारका भिडियोहरू