Christian Dance | परमेश्‍वरका सबै मानिसले सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छन् | Praise Song | २०२६ स्तुतिका स्वरहरू

17 जनवरी 2026

एक जना मानिसको पुत्र हुनुहुन्छ जसले हरेक दिन सत्यता व्यक्त गर्नुहुन्छ,

र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ।

हामीले परमेश्‍वरको आवाज सुनेका छौँ र अन्ततः प्रभुलाई स्वागत गरेका छौँ—

कस्तो ठुलो हर्ष!

साँचो परमेश्‍वरको मुहार देख्नु हामीले सपनामा पनि नसोचेको कुरा भएको छ!

ओह, हामी कति आशिषित छौँ!

प्रशंसा, प्रशंसा, महान् प्रशंसा! हेर, को यति हर्षसाथ नाच्दै छ!

हाम्रो हृदय निकै प्रसन्न र स्वतन्त्र छ!

हामीलाई परमेश्‍वरको सिंहासनसामु उठाइ लागिएको छ

र हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।

हामी हरेक दिन परमेश्‍वरका वचन खान्छौँ र पिउँछौँ, र कति धेरै सत्यता बुझ्छौँ—

हाम्रो हृदय साँच्चै उज्यालो भएको महसुस हुन्छ!

परमेश्‍वरका वचनहरूले मलाई आफैलाई चिन्न र म निकै भ्रष्ट छु भनी देख्ने तुल्याउँछन्,

म चरम ग्लानिमा परमेश्‍वरसामु लम्पसार पर्छु।

प्रशंसा, प्रशंसा, महान् प्रशंसा! हेर, को यति हर्षसाथ नाच्दै छ!

हाम्रो हृदय निकै प्रसन्न र स्वतन्त्र छ!

ख्रीष्टलाई पछ्याउँदा र मेरो कर्तव्य पूरा गर्दा

त्यसले मेरो जीवन मूल्यवान् र अर्थपूर्ण बनाउँछ।

मेरो कर्तव्यमार्फत, म परमेश्‍वरको काम अनुभव गर्छु

र पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्छु; मेरो जीवन छिटो वृद्धि हुन्छ!

न्यायमार्फत शुद्ध गरिएर, म साँच्चै परमेश्‍वरमा समर्पित हुन सक्छु—

यो परमेश्‍वरको आशिष् हो!

प्रशंसा, प्रशंसा, महान् प्रशंसा! हेर, को यति हर्षसाथ नाच्दै छ!

हाम्रो हृदय निकै प्रसन्न र स्वतन्त्र छ!

परमेश्‍वरको न्याय र सजायले उहाँको पवित्रता र धार्मिकता पूर्ण रूपमा प्रकट गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू सिद्ध पारिन्छन्, जबकि दुष्कर्मीहरू दण्डित हुन्छन्।

समय आएको छ!

सर्वशक्तिमान्‌ परमेश्‍वरले शैतानलाई हराउनुभएको छ र विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

परमेश्‍वरको महान् काम पूरा भएको छ!

प्रशंसा, प्रशंसा, महान् प्रशंसा! हेर, को यति हर्षसाथ नाच्दै छ!

हाम्रो हृदय निकै प्रसन्न र स्वतन्त्र छ!

परमेश्‍वरका सबै मानिस ठुलो स्वरले जयजयकार गर्छन् र सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसामा गाउँछन्।

महाविपत्तिहरू आइसकेका छन्,

र परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ।

परमेश्‍वरको धार्मिकताको प्रशंसा गर!

परमेश्‍वरको प्रतिरोध गर्नेहरू नष्ट पारिन्छन्, र परमेश्‍वरको राज्य देखा परेको छ।

महिमा प्राप्त गर्नुभएकोमा परमेश्‍वरको प्रशंसा गर!

प्रशंसा, प्रशंसा, महान् प्रशंसा! हेर, को यति हर्षसाथ नाच्दै छ!

हाम्रो हृदय निकै प्रसन्न र स्वतन्त्र छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्