Nepali Christian Testimony Video | “चोरिएको” आशिष

13 जनवरी 2023

तिनी सोला फाइड चर्चका एक विश्‍वासी हुन्छन्। तिनले आफ्‍नी श्रीमतीले सधैँ किताब पढिरहेको देख्दा, तिनले किन तिनकी श्रीमतीले गलत कुरामा विश्‍वास गरेकी छिन् भन्‍ने चिन्ता गर्न थाल्छन्? र तिनले किन उक्त किताब के सम्‍बन्धी किताब हो भनेर हेर्न पाष्टरकहाँ लान्छन्? किन पाष्टरले तिनलाई चाहेको उत्तरहरू दिन सक्दैनन्, र खिन्‍न हुन्छन्, तनले किन तिनकी श्रीमतीले थाहै नपाई उक्त किताब पढ्छन्? र तिनले उक्त किताबबाट के सिक्छन्? पत्ता लगाउन “‘चोरिएको’ आशिष” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्