Nepali Christian Movie | परमेश्वरका आखिरी दिनहरूको न्याय मानिसका लागि मुक्ति हो (विशेष दृश्य)
29 जनवरी 2026
कतिपय मानिसहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्छन् र केही कठोर कुराहरू देख्छन् अनि तिनलाई मानवजातिको न्याय, अनि दण्ड-आज्ञा र सराप हुन् भन्ने ठान्छन्। तिनीहरूलाई के लाग्छ भने, यदि परमेश्वरले मानिसहरूलाई न्याय गर्नुभयो र श्राप दिनुभयो भने, के तिनीहरू दोषी ठहरिएर दण्डित हुनेछैनन् र? यस प्रकारको न्याय मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि हो भनेर कसरी भन्न सकिन्छ? आखिरी दिनहरूमा परमेश्वरले गर्नुहुने न्यायको कामलाई बुझ्ने उचित तरिका के हो? उत्तरहरू यो भिडियोमा पत्ता लगाउनुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू