इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २: चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको इसाईहरूको निरङ्कुश सतावटको एक तथ्यगत अभिलेख (भाग २)

16 डिसेम्बर 2025

सत्तामा आएदेखि, चिनियाँ कम्युनिस्ट पार्टीले (सिसिपि) अनगिन्ती राजनीतिक आन्दोलनहरू सुरु गरेको छ धार्मिक विश्वासलाई निन्दा, तोड्मोड र बदनाम गर्न। यसले आस्थालाई पैशाचिक रूप दिएको छ, र सारा समाजलाई धर्मप्रति शत्रुवत् हुन उक्साएको छ। एकपछि अर्को पार्टी नेताहरूले धार्मिक विश्वासलाई उन्मूलन गर्न दमनकारी नीतिहरूको एक शृङ्खला जारी गरेका छन्, र यसलाई क्रूर सतावट र दमन गरेका छन्। ७० वर्षभन्दा बढीको सिसिपि शासनले चिनियाँ जनताको विचार, नैतिकता र विश्वासमाथि ठूलो विध्वंस ल्याएको छ। यसले इसाईहरूमाथि प्रकोप मात्र ल्याएको छैन, तर चिनियाँ नागरिकका पुस्तौँ-पुस्तालाई विध्वंसकारी विपद्हरूको सिकार पनि बनाएको छ। आज, हामी सिसिपिले धार्मिक आस्थालाई दबाउन र सताउन प्रयोग गर्ने क्रूर नीति र विधिहरूलाई खुलासा गर्न र पत्ता लगाउन जारी राख्नेछौँ र तपाईंहरूका लागि यसको प्रतिक्रियावादी, मानव-विरोधी, र दुष्ट सारको थप चिरफार गर्नेछौँ।

00:11 चिनियाँ कम्युनिस्ट पार्टीका सत्तरी वर्षभन्दा बढीका अत्याचारहरू: इसाईहरूको रगत र आँसुको इतिहास

01:41 ३. “धर्मको चिनियाँकरण”: सबै धार्मिक विश्वासहरूलाई हटाउन पार्टी र सी जिनपिङको विचारधारा प्रयोग गर्नु

15:16 ४. विश्वको सबैभन्दा ठूलो भिडियो निगरानी सञ्जाल निर्माण गर्नु र जनसङ्ख्याको निगरानी गर्न राष्ट्रिय स्रोतहरू परिचालन गर्नु

26:44 ५. तीक्ष्ण आँखाहरू परियोजना हरेक घरमा छिर्छ, र नागरिकहरूलाई लुक्ने ठाउँ नै छोड्दैन

36:55 ६. कुनै पनि तरिका अपनाएर सम्पूर्ण राष्ट्रमाथिको नियन्त्रण कडा पार्नु

42:46 ७. चीनको पैशाचिक गुफामा फस्दा, इसाईहरू सम्झौताविना आफ्नो आस्थामा दृढ रहन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १: चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको इसाईहरूको निरङ्कुश सतावटको एक तथ्यगत अभिलेख (भाग १)

चिनियाँ कम्युनिस्ट पार्टी (CCP), ७० वर्ष बढी शासन गरेको नास्तिक मार्क्सवादी पार्टी हो। यस अवधिमा, हरेक पार्टी नेताले अथक रूपमा धार्मिक...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ६: वृद्ध इसाईहरूको रगत र आँसु—आफ्नो आस्थामा अडिग रहेको कारण ७९ वर्षीया इसाईलाई सताएर मारियो

सन् २०२४ सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्ध सिसिपिको “तीन-वर्षे कठिन लडाइँ” को पहिलो वर्ष थियो। वर्षको सुरुदेखि नै, देशभरि...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ९: रक्ताम्मे अक्टोबर: जिलिनमा २१० जना इसाई पक्राउ, दुई जना सुपरिवेक्षकहरूको हत्या

सन् २०२४, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्ध सिसिपिको “तीन-वर्षे कठिन लडाइँ” को पहिलो वर्ष थियो, जसमा देशभरि कम्तीमा १९,०५३ जना...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ८: १८ वर्षीय इसाईलाई चार जना प्रहरीद्वारा घण्टौँसम्म कुटपिट गरियो र करेन्ट लगाइयो

सन् २०२३ को अन्त्यमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यले रचिएको चिनियाँ कम्युनिस्ट पार्टीको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्