मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २४: पेरिस, फ्रान्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय र सजाय अनुभव गरेर मात्र पाप गर्नुको मूल कारण समाधान गर्न सकिन्छ
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर अनि परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर, पेरिस, फ्रान्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले शैतानद्वारा पारिएको आफ्नो गहिरो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका मात्र छैनन्, ख्याति, प्राप्ति र हैसियतको बन्धन फाल्ने अभ्यासको मार्ग पनि फेला पारेका छन्। आज, उनीहरूले सत्यतामा स्वतन्त्रता र छुटकारा पाएका छन्, र उनीहरू सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा लागेका छन्।
00:31 मुख्य अंशहरू
00:59 उद्घोषिकाको परिचय
04:17 भजन गाउँदै: “मीठो प्रेमको गीत”
05:28 प्रार्थना
06:01 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
11:03 सिस्टर भ्लादिया आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: म अब हैसियतबाट नियन्त्रित छैनँ
34:10 परमेश्वरका वचनहरूको भजन गाउँदै: “युवाहरूले के पछ्याउनुपर्छ”
35:35 ब्रदर क्लाउड आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: के मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु साँच्चै राम्रो हो?
59:17 भजन गाउँदै: “सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन”
01:00:30 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू