मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २३: ग्रेटर पोल्यान्ड, पोल्यान्डको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: इमानदार व्यक्ति बन्नु र ज्योतिमा जिउनु
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि, ग्रेटर पोल्यान्ड, पोल्यान्डको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरू सत्यता बुझ्न पुगेका छन् अनि उनीहरूले निरन्तर पाप गर्ने र स्वीकार गर्ने आफ्नो चक्रको मूल कारण छर्लङ्गै देखेका छन्। परमेश्वरका वचनहरूभित्र, उनीहरूले इमानदार मानिस बन्ने मार्ग भेट्टाएका छन्, अनि बिस्तारै आफ्ना झुट र छद्मभेषहरू फालेका छन्, र इमानदार मानिसका रूपमा जिएका छन्। इमानदार मानिस बन्न खोज्दा उनीहरूले के-कस्ता कठिनाइहरू सामना गरे, अनि सत्यता खोजेर उनीहरूले ती कसरी समाधान गरे भनी जान्न, उनीहरूको मण्डली जीवनभित्र प्रवेश गरौँ र उनीहरूका साँचो अनुभवहरू सुनौँ।
00:33 मुख्य अंशहरू
01:00 उद्घोषिकाको परिचय
05:01 भजन गाउँदै: “परमेश्वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ”
06:18 प्रार्थना
06:46 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
13:18 परमेश्वरका वचनहरूको भजन गाउँदै: “जब तिमी आफ्नो हृदय परमेश्वरप्रति खोल्छौ”
15:08 सिस्टर जुलिया आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: सरल र खुला हुनु, ज्योतिमा जिउनु
40:34 एकल: “परमेश्वरको हृदयभन्दा असल हृदय कुनै पनि हुँदैन”
41:42 सिस्टर जोलान्टा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: इमानदार व्यक्ति बन्ने अभ्यास गर्दाको मेरो अनुभव
54:32 भजन गाउँदै: “परमेश्वरसामु जिउनु निकै आनन्दको कुरा हो”
55:32 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू