मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २५: नुएभा एसिजा, फिलिपिन्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता अभ्यास गरेर र बुझेर मात्र व्यक्तिले स्वतन्त्रता र आजादी प्राप्त गर्न सक्छ
नुएभा एसिजा, फिलिपिन्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सत्यताको आत्माका वाणीहरू सुनेका छन्, र धेरै सत्यता बुझ्न पुगेका छन्। उनीहरू आफ्नै भ्रष्ट स्वभावहरू चिन्न पुगेका मात्र छैनन्, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरद्वारा व्यक्त गरिएका झनै उच्च सत्यताहरू अनि उहाँले दिने आशिष्हरूको आनन्द लिन पनि सक्षम भएका छन्। अब, उनीहरू हरेक दिन सर्वशक्तिमान् परमेश्वरका वचनहरू खान्छन्-पिउँछन्, स्वर्गको राज्यको भोजमा सहभागी भएका छन्, र सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा लागेका छन्।
00:36 मुख्य अंशहरू
01:04 उद्घोषिकाको परिचय
04:03 भजन गाउँदै: “सियोनमा भेला”
05:03 प्रार्थना
05:21 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
13:00 ब्रदर लियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: म अब मेरा प्रतिभाहरूको देखावटी गर्दिनँ
38:32 नृत्य: “परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई मुक्ति दिनुहुन्छ”
39:25 सिस्टर लाइका आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: के अरूका समस्याहरू खुलासा नगर्दा साँच्चै उनीहरूलाई फाइदा हुन्छ?
01:03:38 भजन गाउँदै: “परमेश्वरका मानिसहरूको प्रार्थना”
01:04:32 प्रार्थना
01:05:24 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू