मण्डली जीवनमा विशेष रिपोर्ट, भाग ८: “स्तुतिका स्वरहरू” विविधतापूर्ण कार्यक्रमबारे विशेष रिपोर्ट (भाग १)

30 डिसेम्बर 2025

यो विशेष रिपोर्ट २०२६ को नयाँ वर्षको दिनको विविध कार्यक्रम, “स्तुतिका स्वरहरू” को दोस्रो भागमा केन्द्रित छ। सर्वशक्तिमान् परमेश्वरको मण्डलीद्वारा प्रस्तुत, “स्तुतिका स्वरहरू” एउटा बृहत् प्रस्तुति हो जसले युरोप, ओसिनिया, अफ्रिका, अमेरिका र एसियाभरिका देशहरूबाट इसाईहरूलाई एकै ठाउँमा ल्याउँछ। यो रिपोर्टले गीत, नृत्य, गवाही र अन्य प्रस्तुतिहरूको तयारी र सहभागिताको दौरान सर्वशक्तिमान् परमेश्वरको मण्डली (सीएजी) का इसाईहरूका वास्तविक अनुभवहरू देखाउँछ। हरेक प्रस्तुतिको पछाडि परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको काम अनुभव गरेको र आफ्नो जीवनमा वृद्धि हासिल गरेको एउटा सुन्दर गवाही छ।

00:09 उद्घोषिकाको परिचय

05:56 विविधतापूर्ण कार्यक्रममा सहभागी हुनुको हर्ष र उत्साह व्यक्त गर्ने

08:22 परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा अन्तिम पूर्वाभ्यासहरूमा समस्याहरू पार गर्ने

18:58 पूर्वाभ्यासको दौरान भ्रष्ट स्वभावहरू चिन्ने र सत्यता अभ्यास गर्ने

27:48 पूर्वाभ्यासको दौरान परमेश्‍वरका अभिप्राय बुझ्ने

34:55 सञ्चालकहरूबाट सन्देशहरू

38:35 संसारभरिका सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरू परमेश्‍वरलाई धन्यवाद दिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग ४: स्पेनको मण्डलीका इसाईहरूका गवाहीहरू—सत्यताले मानिसहरूलाई आजाद बनाउँछ

स्पेनमा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले सत्यताको आत्माका वाणीहरू सुनेका छन्। उनीहरूले परमेश्‍वरबाट सत्यताको निरन्तर...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १६: ग्रीसको एथेन्सको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय अनुभव गर्नु र पाप पखालिनु

ग्रीसको एथेन्सको मण्डलीका इसाईहरूले परमेश्‍वरको आवाज सुनेका छन् र परमेश्‍वरको घरबाट सुरु हुने र आखिरी दिनहरूका ख्रीष्टद्वारा गरिने...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १४: मेक्सिको सिटीको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरका वचनहरूको न्यायले हामीलाई शुद्ध पार्छ

मेक्सिकोको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर धेरै सत्यता बुझ्न पुगेका छन्।...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १५: फ्लोरिडाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरको न्यायले हामीलाई पखालेको छ

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्वीकार गरेर, फ्लोरिडा, अमेरिकाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले के...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्