मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ७: फिलिपिन्सको मण्डलीका इसाईहरूका अनुभवात्मक गवाहीहरू: कसरी परमेश्‍वरका वचनहरूको न्यायले उनीहरूलाई ख्याति, प्राप्ति र हैसियतको बन्धनबाट मुक्त गर्छ

27 डिसेम्बर 2025

फिलिपिन्समा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले परमेश्‍वरको आवाज सुनेका छन् र समर्पित भएर उहाँको सिंहासनअघि आएका छन्। उनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा मलजल, आपूर्ति र गोठालो गरिँदैछ, र उनीहरू स्वर्गको राज्यको भोजमा सहभागी भएका छन्। उनीहरू परमेश्‍वरका वचनहरूको न्याय र शुद्धीकरण स्वीकार गर्छन्, र उनीहरूले उनीहरूको भ्रष्ट स्वभाव नै उनीहरूको पापको मूल कारण हो र ख्याति, प्राप्ति र हैसियत पछ्याउनु गलत मार्ग हो भनी बुझेका छन्। उनीहरूले साँचो पश्चात्ताप गरेका छन् र व्यावहारिक तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न थालेका छन्। उनीहरूले मुक्ति पाउने आशा देखेका छन्।

00:31 मुख्य अंशहरू

01:03 उद्घोषिकाको परिचय

05:57 स्थलगत समाचारदाता

07:43 नृत्य प्रस्तुति: “मण्डली जीवनमा यस्तो आनन्द”

09:27 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पठन

17:46 सिस्टर मे आफ्नो अनुभव बाँड्छिन्: मभन्दा असल मानिसहरूलाई कसरी व्यवहार गर्ने

34:38 परमेश्‍वरका वचनहरूको भजन: “राज्यको युगमा परमेश्‍वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ”

35:30 सिस्टर नोए आफ्नो अनुभव बाँड्छिन्: कुरा लुकाउनुदेखि आफ्नो सर्वस्व दिनुसम्म, म अब एक मात्र चर्चाको केन्द्र हुन खोज्दिनँ

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्