मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग ६: फ्रान्समा रहेको मण्डलीका इसाईहरूका अनुभवहरू: स्वर्गको राज्यमा प्रवेश गर्ने सर्तहरू

21 डिसेम्बर 2025

फ्रान्सस्थित सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा आधारित भएर इमानदार मानिस बन्‍ने अभ्यासको मार्ग भेट्टाएका छन्। इमानदार मानिस बन्‍ने अभ्यासको क्रममा तिनीहरूले अड्चन र असफलताहरू सामना गरे पनि, तिनीहरू हार मान्दैनन्। बरु, तिनीहरू सक्रिय रूपमा सत्यताको खोजी गर्छन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा, तिनीहरू आफूलाई चिन्‍न पुग्छन्, परमेश्‍वरसामु पश्‍चात्ताप गर्छन्, र उहाँका मागहरूअनुसार कार्य गर्छन्। तिनीहरू एउटा वाक्य, र एउटा सानो कार्यबाट सुरु गर्छन्, र अन्ततः खुलेर हृदयबाट कुरा गर्न सक्षम बन्छन्। तिनीहरू झन्-झन् कम झूट बोल्छन् र झन्-झन् कम छल गर्छन्, र तिनीहरूको स्वरूप बढ्दो रूपमा इमानदार व्यक्तिको जस्तो हुँदै गएको छ। तिनीहरूले इमानदार व्यक्ति भएर आउने शान्ति र हर्षको स्वाद पनि चाखेका छन्, र तिनीहरू मुक्ति पाइने र स्वर्गको राज्यमा प्रवेश गर्ने विश्‍वास र आशाले भरिएका छन्।

00:32 मुख्य अंशहरू

01:15 उद्घोषिकाको परिचय

08:52 स्थलगत समाचारदाता

10:29 प्रशंसाको गीत र नृत्य

12:55 बृहत् साङ्गीतिक वृत्तचित्र: सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर हेर्ने

14:40 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पठन

22:05 ब्रदर माथ्यु आफ्नो अनुभव बाँड्छन्: पाखण्ड फाल्न र इमानदार व्यक्ति बन्नका लागि अभ्यासका चार मार्गहरू

37:09 सिस्टर जेसी आफ्नो अनुभव बाँड्छिन्: सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई जीवनको दिशा पत्ता लगाउन डोर्‍याएका छन्

46:02 सिस्टर एलिना आफ्नो अनुभव बाँड्छिन्: इमानदार मानिसहरू मात्र परमेश्‍वरलाई मन पर्छन्

55:45 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस्भ न्ने चाहनुहुन्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १३: पूर्वी केन्याको एउटा मण्डलीबाट अनुभवात्मक गवाहीहरू: पापबाट पखालिने एउटा मार्ग छ

केन्यामा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरेका छन्। उनीहरूले...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १४: मेक्सिको सिटीको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरका वचनहरूको न्यायले हामीलाई शुद्ध पार्छ

मेक्सिकोको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर धेरै सत्यता बुझ्न पुगेका छन्।...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग ७: फिलिपिन्सको मण्डलीका इसाईहरूका अनुभवात्मक गवाहीहरू: कसरी परमेश्‍वरका वचनहरूको न्यायले उनीहरूलाई ख्याति, प्राप्ति र हैसियतको बन्धनबाट मुक्त गर्छ

फिलिपिन्समा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले परमेश्‍वरको आवाज सुनेका छन् र समर्पित भएर उहाँको सिंहासनअघि आएका छन्।...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १५: फ्लोरिडाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरको न्यायले हामीलाई पखालेको छ

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्वीकार गरेर, फ्लोरिडा, अमेरिकाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले के...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्