मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ५: सोलको एक मण्डलीका इसाईहरूले आफ्ना अनुभवहरू बाँड्छन्—सत्यता बुझेर मात्र सही छनौटहरू गर्न सकिन्छ
दक्षिण कोरियाको सोलमा रहेको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरू छनौटहरूको सामना गर्दा हिचकिचाउन सक्छन्, कमजोर महसुस गर्न सक्छन्, र पीडा भोग्न सक्छन्। तर इमानदारीपूर्वक सत्यता खोजेर, उनीहरूले यी समस्याहरू समाधान गर्ने अभ्यासको मार्ग भेट्टाए। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, उनीहरूले सत्यता बुझे, सुझबुझ प्राप्त गरे, सही छनौटहरू गरे, र अझ बलियो बने र अझ ठूलो आस्था पाए।
00:10 उद्घोषकको परिचय
03:52 स्थलगत समाचारदाता
05:46 प्रशंसा र आराधनाको गीत र नृत्य
07:42 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पठन: “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ”
14:43 ली ह्योशिमको अनुभवात्मक गवाही
27:06 भजन गाउँदै: “हे परमेश्वर, हामी सदैव तपाईँको तृष्णा गर्नेछौँ”
27:45 किम योङशिमको अनुभवात्मक गवाही