मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ४: स्पेनको मण्डलीका इसाईहरूका गवाहीहरू—सत्यताले मानिसहरूलाई आजाद बनाउँछ

2 डिसेम्बर 2025

स्पेनमा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले सत्यताको आत्माका वाणीहरू सुनेका छन्। उनीहरूले परमेश्‍वरबाट सत्यताको निरन्तर आपूर्ति प्राप्त गरेका छन्, शैतानलाई जित्नका लागि सबैभन्दा शक्तिशाली हतियार प्राप्त गरेका छन्, र त्यसको बन्धन र सास्तीहरूबाट आजाद हुने मार्ग भेट्टाएका छन्। उनीहरू आफूले कुनै समय भोगेका चोट, धोका र पीडाबाट बाहिर निस्केका छन्। उनीहरूका हृदयहरू शान्त, उज्ज्वल, आजाद र रिहा छन्, र उनीहरू ज्योतिमा जिउँछन्।

00:10 उद्घोषकको परिचय

04:07 स्थलगत समाचारदाता

06:12 नृत्य प्रस्तुति: “ख्रीष्टको राज्य देखा परेको छ”

07:40 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पठन: “परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु”

18:24 एलीको अनुभवात्मक गवाही

25:06 मारियाको अनुभवात्मक गवाही

29:01 क्रिस्थियनको अनुभवात्मक गवाही

48:24 भजन गाउँदै: “यदि मलाई परमेश्‍वरले मुक्ति नदिनुभएको भए”

49:43 स्थलगत अन्तर्वार्ता

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्